Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार(एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा

(एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा


काठमाडौं, अमेरिकी परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत सिइओ एलिस अलब्राइट काठमाडौं आईपुगेकि छन् । अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइबार कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ ।

उनी पाँच दिनसम्म काठमाडौं रहने कार्यतालिका रहेको बुझिएको छ । नेपालमा एमसीसी पास भएपछि त्यसलाई कायान्वयनमा गराउन उनको टोली नेपाल आएको अमेरिकी राजदूतावासले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया