Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिमित्त आइजीपीको पनि निमित्त !

निमित्त आइजीपीको पनि निमित्त !


काठमाडौं,नेपाल प्रहरीका निमित्त आइजीपी टेकप्रसाद राई सान डिमागो क्यालिफोर्नियामा हुने चीफ पुलिस कन्फ्रेन्समा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेपछि निमित्त आइजीपीको कार्यभार एआइजी दिपक थापालाई दिइएको छ ।

एआईजी श्यामलाल ज्ञवलीलाई दिनुपर्ने निमित्त नदिएर आइजीपी बसन्त्त कुँवरले आफू वेलायत जाँदा एआइजी टेकप्रसाद राईलाई निमित्त दिएका थिए । निमित्त आइजीपी राई पनि अमेरिका जानुपर्ने हुुँदा उनले अर्को एआइजी थापालाई निमित्त एआईजीको थापालाई निमित्त एआइजीको कार्यभार दिएका हुन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया