Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजाजरकोटमा ५.८ रेक्टरको पुन पराकम्प

जाजरकोटमा ५.८ रेक्टरको पुन पराकम्प


काठमाडौं, जाजरकोटमा सोमबार पुन ५.८ रेक्टरको परकम्प गएको छ । दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको महसूस देशका बिभिन्न ठाउँहरुमा गरिएको थियो । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया