Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु


काठमाडौँ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबार सुरु भएको छ । बैठकमा आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले गरेका छन् ।

बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. जयशङ्कर बिहीबार नेपाल आइपुगेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया