Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करी प्रकरणमा छावा छिरिङसँग सम्पर्कमा देखिएका अधिकारीलाई नेपाल ट्रष्टको जिम्मा !

सुन तस्करी प्रकरणमा छावा छिरिङसँग सम्पर्कमा देखिएका अधिकारीलाई नेपाल ट्रष्टको जिम्मा !


काठमाडौं,अध्यागमन विभागमा तत्कालीन महानिर्देशक झलकराम अधिकारी नेपाल ट्रष्टमा सरुवा भएका छन् । उनलाई बुधबार बसेको क्याबिनेट बैठकले नेपाल ट्रष्टको कार्यकारी सचिवमा सरुवा गरेको हो ।

उनी चीनबाट गरिएको ६० केजी सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरण बाहिरिएपछि उनलाई सरकारले अध्यागमनबाट तानेर अतिरिक्त समूहमा राखेको थियो । सरकारले बुधबार २९ वटा सहसचिवको सरुवा गर्दा उनको नेपाल ट्रष्टमा सरुवा गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया