Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त

बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त


काठमाडौं । उदयपुर त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्नत बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त भएका छन् । संघ, प्रदेश तथा स्थानीय(समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा १(ङ)बमोजिम बस्नेतलाई सदस्यमा नियुक्त गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत ११ गतेका निर्णयअनुसार बस्नेतलाई सदस्यमा नियुक्त गरिएको प्रदेश सचिव बन्द्रीकुमार कार्कीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया