Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्जा सुरक्षण कोषमा मन्त्रालयका भण्डारी

कर्जा सुरक्षण कोषमा मन्त्रालयका भण्डारी


काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीलाई पठाएको छ ।

हाल कोषको सीईओ खाली रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुमका भण्डारीलाई कोषको सीईओ तोकेको हो ।

उनले दैनिक प्रशासन चलाउनुको साथै कोषका बढ्दै गएको अराजकता र अनियमितता नियन्त्रण गरी सुशासन कायम गर्ने कार्ययोजना पाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया