Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरौटिमा छुटे दिपेश पुन

धरौटिमा छुटे दिपेश पुन


काठमाडौं, सहकारी ठगीको आरोपमा पक्राउ परेको दिपेश पुन थुनामुक्त भएका छन् । ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको छ ।

उनी सहित ६ जनालाई अदालतले एक साताअघि धरौटीमा छाड्न आदेश दिएपनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया