Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी


भादगाउँ  । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं. १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापाले एक हजार दुई सय १३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया