देशको आर्थिक र वित्तीय अवस्थाको बारेमा गभर्नरले जानकारी गराउँदै
काठमाडौं, नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा नेपाल राष्ट्र बैंकले आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । दिउँसो साढे एक बजे राजधानीको एक होटलमा पत्रकार सम्मेलन गरेर त्यसको बारेमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै जानकारी दिन लागेका हुन् ।
गभर्नर अधिकारी केही दिन अगाडिदेखि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी दिएर देशको अर्थतन्त्रलाई चलायमान गराउन अर्थ मन्त्रालयलाई आग्रह गर्दै आएका छन् । भुक्तानी नहुँदा आर्थिक चेनमै असर परेको गभर्नर अधिकारीको भनाइ छ ।
अहिले बैंकमा पैसा थुप्रिएको तर ऋण माग्न आउनेमा कमि आएको छ । यही बेला सरकारले कामको भुक्तानी नदिँदा आर्थिक गतिविधि अलपत्र जस्तै छ । आर्थिक र वित्तीय अवस्थाका बारेमा विभिन्न निकायबाट फरक फरक धारणा आइरहेको बेला राष्ट्र बैंकको धारणालाई आधिकारिक मानिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया