Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनियन्त्रित लागूऔषधसहित पक्राउ

नियन्त्रित लागूऔषधसहित पक्राउ


सर्लाही । हरिपुर नगरपालिका–२ हरिपुर बजारस्थित सडकबाट नियन्त्रित लागुऔषध एक सय एमएलका १६ बोतल डाइलेक्स डीसी, ३५ बोतल आरजेटी केयर र एक सय १४ पिस स्पास्मो प्रोक्सिभनसहित भारत सितामढी थाना बथनाहा रुपौली बस्ने ४० वर्षीय मुना साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै बीआर ३० जेड ५४६४ नम्बरको मोटरसाइकलमा सवार मुनालाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x