Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रधानसेनापति शर्मा भारत जाँदै

प्रधानसेनापति शर्मा भारत जाँदै


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा फेरी भारत जान लागेका छन् । प्रधानसेनापति शर्मा स्वास्थ्य परिक्षणको लागि मित्र राष्ट्र भारतको राजधानी नयादिल्ली जाने भएका हुन् ।

उनी आउँदो आइतवार भारत जान लागेका हुन् । उनको मृगौलाको पत्थरीको यस अघि गरिएको उपचारमा समस्या देखिएपछि पुनः परिक्षणका लागि उनी नयाँदिल्ली जान लागेका हुन । शर्मा एक साताका लागि जान लागेको बुझिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x