Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेअनुदान रकम टाठाबाठाले झ्वाम !

अनुदान रकम टाठाबाठाले झ्वाम !


कुर्सीप्रधान देश नेपालमा सरकारमा बस्नेहरुको कुर्सीको वरिपरि चक्कर मार्ने फटाहाहरुले कागज मिलाएर कृषकहरुले पाउने अनुदान रकम आफ्नो खल्तीमा कोच्ने गरेको खबर छ ।

कुखुरा, बाख्रा र दूध बेचेर नून, तेल र मसला किन्न् दुई सय भाडा तिरेर बजार जानुपर्ने निमुखाहरुमाथि घात प्रतिघात गर्नेहरु नै किसान संघ संगठनहरुको कार्यक्रममा सम्मानित हुने गरेको देख्दा उदेग लागेर आउँछ ।

कठै ! हाम्रो देश कृषिप्रधानबाट बढुवा भएर कुर्सीप्रधान बनेको देखियो र कुर्सीको चक्कर मार्नेहरुमा पनि तँछाडमछाड हुने गरेको देखियो ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया