Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेगर्दा गर्दा अब बाजेको सेकुवा ?

गर्दा गर्दा अब बाजेको सेकुवा ?


पहिला पहिला राजधानीमा राँगाको सेकुवा, खशीको सेकुवा बिक्री हुन्थ्यो, केही वर्षदेखि भैंसी र बाख्रीको सेकुवासमेत बिक्छ, गर्दागर्दा बाजेको सेकुवा पनि बिक्री हुन थाल्यो हाम्रो देशमा । यस्तो मामलामा बाजेहरुले आन्दोलन गर्नुपर्ने होइन र ? यस्तो नाम राखेर कम्पनी दर्ता गरिदिने कम्पनी रजिष्ट्रारको कार्यालयले पुनर्विचार गरेर अर्को नाम दिनुपर्दैन ? जे पनि गर्न पाइन्छ ?


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया