Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेसरुवाको चक्कर

सरुवाको चक्कर


सामान्य प्रशासन मन्त्रालयको प्रांगणदेखि सरुवा शाखासम्म कर्मचारीहरुको सलवलाहट सधैँ देखिन्छ । कतिपयको बरण्डामै महिनौ वितेको हुन्छ भने उता कैयन निकायहरुमा कुर्सी खाली नै हुन्छ । कोही दूधेबालक च्यापेर, कोही बैशाखी टेकेर, कोही मेडिकल बोर्डको सिफारिस बोकेर घरपायक सरुवाको लागि हारगुहार गर्दा पनि वास्ता हुँदैन तर अर्थवाद, नातावाद र कृपावादले भने महत्व पाइरहेको हुन्छ । त्यसैले देविका बन्दना प्रधानले गाएको एउटा गीतको याद आउँछ– ‘यस्तै रहेछ यहाँको चलन …..।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया