रुसको आर्थिक वृद्धि झण्डै पाँच प्रतिशत
रुस । सन् २०२३को दोस्रो त्रैमासमा रुसको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले बढेको छ । रुसको तथ्याङ्क कार्यालय ‘रसस्टाट’ले लगातार चौथो त्रैमाससम्म वृद्धि हासिल गरेको जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा राष्ट्रद्वारा लगाइएका आर्थिक प्रतिबन्धहरुको मारमा परेको थियो । यहीकारण सन् २०२२ को दोस्रो त्रैमासमा रुसी अर्थतन्त्र चार दशमलव पाँच प्रतिशतले संकुचित भएको थियो । रुसको बढ्दो रक्षा खर्चले औद्योगिक उत्पादन प्रभावित भएको थियो । तर पछिल्लो समय उपभोेक्ताको माग बढीरहेका कारण अर्थतन्त्र उकास्न मद्दत पुगेको देखिन्छ । रुसमा सन् २०२४ भित्रै अर्थतन्त्रको आकार युद्धअघिकैे अवस्थामा फर्किने प्रक्षेपण गरिएकोे छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- १० महिनामा २१ खर्बभन्दा बढी तरलता प्रशोचन
- पशुपति क्षेत्र विकास कोषको जग्गामा ११ वटा पक्की घर र एउटा विद्यालय
- सामाजिक सुरक्षा भत्तामा तीन खर्ब २९ अर्ब खर्च
- घट्यो पेट्रोलियम पदार्थको मूल्य
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया