काठमाडौं ।
बीओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही माघ १६ गते सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तपशीलबमोजिमको चार जनालाई सञ्चालक निर्विरोध नियुक्त गरेको छ ।
निर्विरोध नियुक्त भएकाहरूमा महेश मिश्र (प्रतिनिधि बैंक अफ काठमाण्डू), चन्द्रराज शर्मा (प्रतिनिधि बैंक अफ काठमाण्डू), दिपक गौतम (प्रतिनिधि बैंक अफ काठमाण्डू) र रबिन्द्र बल्लब पन्त (प्रतिनिधि सीएफएस रेमिट प्रालि) रहेका छन् । कम्पनीका अनुसार संस्थाको ७०औँ सञ्चालक समितिको बैठकले महेश मिश्रलाई पुनः चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया