जोन्सन एन्ड जोन्सनले अमेरिकामा नशालु औषधिको बिक्री रोक्ने
वासिड.टन । औषधि निर्माता तथा बिक्रेता अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले अमेरिकामा नशालु औषधिको बिक्री नगर्ने भएको छ ।
अमेरिकामा ज्यान लिने गरी ‘ओपियोइड क्राइसिस’ (यस्ता औषधि सेवनबाट हुने मृत्यु गहिरिएको) भएकोले कम्पनीले उक्त निर्णय गरेको हो । यससम्बन्धी न्युयोर्क राज्यसँग कम्पनीको २३ करोड अमेरिकी डलरको सम्झौता भएको छ ।
योसँगै कम्पनीले यस्ता औषधि उत्पादन र बिक्री दुवै रोक्नेछ । साथै यससँग जोडिएका मुद्दाबाट पनि कम्पनी उम्किएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते
- विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया