‘दशैँ तिहार भिभोको साथमा उपहार हातमा’ योजना
काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले चाडपर्व लक्षित ‘दशैँ तिहार भिभोको साथमा उपहार हातमा’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा दुई जनाले भी२५ फाइभजी जित्न सक्नेछन, त्यस्तै हरेक हप्ता एक जनाले वाई१५सी जित्न सक्नेछन् भने हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, तीन जनाले एनकरको यू२आई नेकब्यान्ड र चार जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा स्योर सटमा छ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना बिहीबारदेखि सुरु भएको र कात्तिक १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया