भोजपुर । षडानन्द नगरपालिका-१२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटार संखुवसभामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया