नयाँ सारथी लघुवित्तको १४औँ वार्षिक साधारणसभा
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १४औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल जुगुलमा आफ्नो वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रूपैयाँमध्येबाट १९ प्रतिशतका दरले हुनआउने पाँच करोड ७६ लाख ४५ हजार नौ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजको लागि एक प्रतिशतका दरले हुनआउने ३० लाख ३३ हजार नौ सय ५३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ । यसबाहेक सोही वार्षिक साधारणसभाले नयाँ सारथी लघवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् । मर्जरको लागि दुवै संस्थाहरूबीच एकबराबर एकको स्वाप रेसियो कायम भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया