भेरी नदीको बेलिब्रिज भाँचिदा ९ जना मजदुर घाइते
सुर्खेत । जाजरकोट र रुकुम पश्चिममा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएर त्यहाँ कार्यरत मजदुरहरू घाइते भएका छन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेको उपचारका लागि नेपालगन्ज लैजान हेलिकप्टोरबाट खोजी भइरहेको छ । ‘बेलिब्रिज बनाइने क्रममै भाँचिएको हो, घाइते सबै त्यहाँका कामदारहरू हुन्,’ उनले भने, ‘केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्ने प्रयास भइरहेको छ ।’ घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको उनको भनाइ छ ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया