Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसाई स्वागत सहकारीको नाममा सहकारी विभागमा उजुरी !

साई स्वागत सहकारीको नाममा सहकारी विभागमा उजुरी !


काठमाडौं,साई स्वागत बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बचतकर्ताले काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी दिएका छन् ।

सहकारी विभाग स्रोतका अनुसार करिब ७ करोडको ठगी आरोपको उजुरि परेको पाईएको छ । हाल काठमाडौं महानगरपालिकामा रहेका ६८ वटा सहकारी विरुद्धको उजुरी नेपाल प्रहरीमा पुगेको पाइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया