काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बुधबार बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिइन् ।