डिसहोमले टी–२० विश्वकप छनोटमा एक सय रन बनाउनेलाई १० लाख दिने
काठमाडौं । डिसहोम फाइबर नेटले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । डिसहोम फाइबरनेटले टी–२० विश्वकप छनौटको प्रत्येक खेलमा नेपालका खेलाडीहरूले एक सय रन बनाएका १० लाख दिने घोषणा गरेको हो ।
यस्तै एकै खेलमा एक सय रन र पाँच विकेट लिने खेलाडीलाई २० लाख दिने डिसहोम फाइबर नेटले जनाएको छ । यस्तै पाँच विकेट लिएमा पाँच लाख रूपैयाँ, ५० रन बनाएमा एक लाख रूपैयाँ, तीन विकेट लिएमा एक लाख रूपैयाँ, ३५ रन बनाएमा ५० हजार रूपैयाँ र बल क्याच तथा स्टम्पपिङ्स गरेमा ५० हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया