Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा

सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही माघ ११ गते काठमाडौंको नक्सालस्थित आम्रपाली बैंकेटमा आफ्नो छैठौँ वार्षिक साधारणसभा गरेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले संस्थापक सेयरधनी समूहमध्येबाट चार जना र सर्वसाधारण सेयरधनी समूहमध्येबाट दुई जना सञ्चालकको चयन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया