Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभ्रष्टाचार आरोपमा श्रीलंकाको टि–२० टोलीका मालिक पक्राउ

भ्रष्टाचार आरोपमा श्रीलंकाको टि–२० टोलीका मालिक पक्राउ


कोलम्बो । अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलंकाको प्रिमियर लिग (एलपीएल)मा एक टि–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशंकामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दाम्बुला थन्डर्सका मालिक तथा बंगलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x