Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचोरी गरेको अरोपमा नौजना सार्वजनिक

चोरी गरेको अरोपमा नौजना सार्वजनिक


इनरुवा । चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई इटहरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम पक्राउ परेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरूले दसैँको समयमा घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियोे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया