Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसद्को शून्य समयमा उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण

संसद्को शून्य समयमा उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण


काठमाडौँ । संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख घिमिरेले बिहीबारको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि ध्यानाकर्षण गराएका हुन् । गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया