Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालकुमारीमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

बालकुमारीमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया