Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमैतीदेवी चोकमा नेचर सुपरमार्केट

मैतीदेवी चोकमा नेचर सुपरमार्केट


काठमाडौं ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रालि’ सञ्चालनमा आएको छ । सुपर मार्केटको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उद्घाटन गरेका थिए । उपभोक्ताहरुको चाहनाअनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुपर मार्केट सुरु गरिएको कम्पनीका अध्यक्ष जनक धामीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया