Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसंसद समाचारराष्ट्रियसभाको बैठक  कात्तिक १४ मा

राष्ट्रियसभाको बैठक  कात्तिक १४ मा


काठमाडौँ, राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ ।
यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो । रासस

क्याटेगोरी : संसद समाचार

तपाईको प्रतिक्रिया