Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसंसद समाचारसंसद्मा आजदेखि मन्त्रीहरूले जवाफ दिने

संसद्मा आजदेखि मन्त्रीहरूले जवाफ दिने


काठमाडौं, प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आज आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने भएका छन् । आज आइतबार बिहान १० बजे अर्काे बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ ।

आइतबार नै गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ ।


क्याटेगोरी : संसद समाचार

तपाईको प्रतिक्रिया