जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु
खलङ्गा (प्युठान) । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीले जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले बिहीबार स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाका अनुसार दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी र कोशीमा संविधान च्यातियो
- राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक
- शल्यक्रियापछि शिशुको मृत्यु, अस्पताल र स्वास्थ्यकर्मीको लापरबाहीको आरोप
- नेपालको वित्तीय संघीयता कमजोर, सुधार गर्न विश्व बैंकको सुझाव
- वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो
- चिरञ्जीवीको राजीनामाले राष्ट्रपतिको महाअभियोगको संकट टरेकै हो त ?
- इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज
- बीमा प्राधिकरणको प्रभातफेरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया