संघीय प्रहरी इकाइ काभ्रेका प्रमुख उमेशराज जोशीलाई मातृशोक
काठमाडौं, जेठ ८
नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई मातृशोक परेको छ । संघीय प्रहरी इकाइ काभ्रेका प्रमुखको रूपमा रहेका एसएसपी जोशीकी आमा रेवतीदेवी जोशीको ७३औं वर्षको उमेरमा यही जेठ छ गते मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय जोशीका दुुई छोरा रहेका छन् । सोमध्ये जेठा छोरा उमेशराज जोशी नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने कान्छा छोरा डा. पुष्पराज जोशी रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया