सर्बियामा निर्वाचनको विरोधमा भएको प्रदर्शनमा आठ प्रहरी घाइते, ३८ पक्राउ
सर्बिया । निर्वाचनको नतिजालाई लिएर भएको प्रदर्शनमा सर्बियामा आठ प्रहरी घाइते भएका छन् भने ३८ जना प्रदर्शनकारी पक्राउ परेका छन् । एक साताअघि भएको संसदीय र स्थानीय चुनाव खारेज गर्न माग गर्दै आइतबार बेलग्रेडको केन्द्रमा हजारौँ मानिस भेला भएका थिए ।
राज्य निर्वाचन आयोगको प्रारम्भिक नतिजाअनुसार, गत हप्ताको अन्तिम संसदीय चुनावमा लोकप्रिय सत्तारुढ सर्बियाई प्रोग्रेसिभ पार्टी (एसएनएस)ले ४६ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरूले विरोध प्रदर्शन चर्काका हुन् । उनीहरूले चुनाव खारेज गर्न माग गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच सम्झौता
- प्रभु बैंक र चिरायु नेसनल हस्पिटलबीच छुट सम्झौता
- नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
- आर्थिक विकासमा यस्ता छन् नेपालका चुनौतीहरू
- दश महिनाको आर्थिक चित्र नकारात्मक
- बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न माग
- आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन
- बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया