गोर्खाज फाइनान्सको खुद नाफामा वृद्धि
काठमाडौं । गोर्खाज फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि भएको छ । फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड १६ लाख पाँच हजार सात सय १९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा छ करोड ७१ लाख ५७ हजार ९७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८६ करोड ७९ लाख ९८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्र्षको दोस्रो त्रैमासमा आठ अर्ब २६ करोड ७५ लाख १७ हजार पाँच सय ७४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७९ करोड १२ लाख ६९ हजार एक सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ३० लाख ८६ हजार पाँच सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ५१ करोड ९४ लाख ४६ हजार नौ सय ५२ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब ७२ करोड ८४ लाख ४९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ७७ लाख ६८ हजार आठ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी १७ करोड ३५ लाख ९७ हजार नौ सय ३० रुपैयाँ रहेको फाइनान्समा छ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा दुई करोड ४९ लाख ४० हजार नौ सय ७८ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ७७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- मौरीपालनतर्फ आकर्षित बन्दै कृषक
- परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
- सेयरबजार विकासको लागि विशेष जोड
- पुरानै कार्यक्रमलाई निरन्तरता
- सहकारी समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग आवश्यक
- सुर्तीजन्य करप्रति सरकार किन उदार ?
- दोहोरियो मुलुकको औद्योगीकरणको विषय
- लघुवित्त क्षेत्रप्रतिको जनविश्वास फिर्ता ल्याउने सरकारको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया