जगदम्बा सिमेन्टद्वारा निर्माण विज्ञहरुसँग अन्तर्क्रिया
काठमाडौं ।
‘तपाईंको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मूल नारालाई आत्मसात् गर्दै जगदम्बा सिमेन्टले पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसँग अन्तर्क्रिया सम्पन्न गरेको छ । पाँचखाल नगरपालिका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रबन्धक नवराज भुर्तेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण व्यवसायीहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रोजस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पारे । विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक केदार निरौलाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया