जनक पशुपतिको १९ औं बार्षिक साधारण सभा
काठमाडौं, पुस २८
यस जनक पशुपति बचत तथा ऋण सहकारी संस्था लि.को १९औं बार्षिक साधारण सभा पौष २६ गते शनिवार वैभव पाटी प्यालेस मैतिदेवीमा संचालक समितिका अध्यक्ष मोहन कुमार चालिसेको अध्यक्षतामा सम्पन्न भयो ।यस कार्यक्रमका प्रमुख अतिथि पूर्व न्याधिश श्री राजेन्द्र प्रसाद कोइराला र विशेष अथितिका रुपमा पूर्व अर्थमन्त्रि श्री शंकर प्रसाद कोइरालाको उपस्थिती रहेको थियो । साथै यस संस्थामा ३२६ जना शेयर सदस्यहरु रहनु भएको छ । सभाले संचालक समितिको प्रतिवेदन, आ. व. २०७५/०७६ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु पारित गर्नुका साथै उक्त सभाले श्री माधव प्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्य संचालक समितिको सर्वसम्वत रुपमा चयन समेत गरेको थिया । निर्वाचन कार्य श्री भुवन राज रेग्मीको संयोजकत्वमा सम्पन्न भयो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया