१० महिनामै बंगलादेशले भित्र्यायो २० अर्ब डलर बढी रेमिट्यान्स
ढाका ।
बंगलादेशको रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह बढेको छ । वर्षगत तुलनामा रेमिट्यान्स ३९ प्रतिशतले वृद्धि भएको बंगलादेशी मिडियाको भनाइ छ । द डेली स्टार अनलाइनका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा २० अर्ब डलर रेमिट्यान्स भित्रिएको हो ।
यो बंगलादेशको इतिहासमा पहिलोचोटि भएको बताइएको छ । विगतमा बंगलादेशमा २० अर्ब डलर रेमिट्यान्स आएको रेकर्ड नै नभएको बंगलादेश बैंकले जनाएको छ । विदेशमा रहेका बंगलादेशीहरुले अप्रिलमा दुई अर्ब छ करोड डलर स्वदेश पठाएका थिए । जुन वर्षगत तुलनामा ८९ प्रतिशतले बढी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया