काठमाडौं । विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार दुई सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरू यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ५५ करोड दुई लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ४४ करोड १९ लाख १२ हजार तीन सय ९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३४ करोड ११ लाख ६० हजार नौ सय ३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार दुई सय ४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनीमा आठ करोड ९३ लाख ८७ हजार दुई सय ५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा आठ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापानमा सात करोड ७७ लाख २६ हजार नौ सय २९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा छ करोड ९८ लाख ८४ हजार सात सय ६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा छ करोड ७७ लाख ८७ हजार तीन सय ३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली छ करोड ५८ लाख ८७ हजार नौ सय ५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । (रासस÷एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया