अमेरिका । विद्युतीय कार निर्माता टेस्लाको राजस्व संकलन यो वर्षको तेस्रो त्रैमासिकमा १३ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको छ । १२ महिनाअघि राजस्व संकलन ८ अर्ब ७७ करोड अमेरिकी डलर थियो ।
अर्बपति उद्यमी एलन मस्कको कम्पनीले उक्त अवधिमा एक अर्ब ६० करोड डलर मुनाफा आर्जन गर्दा २ लाख ४१ हजार ३ सय ९१ वटा कार बिक्री गरेको छ । ‘हामीले अहिलेसम्मकै राम्रो आम्दानी गर्यौँ’, टेस्लाले भनेको छ । कम्पनीका अनुसार चीन नै मुख्य निर्यात बजार रहेको र फरक किसिमको ब्याट्री ल्याउने योजना रहेको छ ।
टेस्लाले नयाँ लिथियम आइरन फोस्फेट ब्याट्रीहरु परम्परागत ब्याट्रीभन्दा सस्तो हुने रोयटर्सले जनाएको छ । विश्लेषकहरुले यसले लागत खर्च घटाउन र पार्ट अभावको समस्यालाई सम्बोधन गर्न सक्नेछ । विश्वभर चिप अभावले कार उद्योगहरु प्रभावित भइरहेका बेला टेस्लाले त्यसलाई चिर्दै नाफा कमाउन सफल भएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया