दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाले १४ किलोको मुला फलाउले एक कृषकलाई सम्मान गरेको छ । शैलुङ गाउँपालिका वडा नं १ दुधपोखरी, ठेकलाघ्युका कृषक पदमबहादुर घिसिङले १४ किलोको मुला फलाएका थिए ।
गाउँपालिकाले कृषकको सम्मान स्वरूप नगद सात हजार रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए । गाउँपालिका अध्यक्ष दुलालले कृषक तामाङलाई पालिकामै बोलाएर सम्मान गरेका हुन् । कृषक तामाङ शैलुङ गाउँपालिकाका चर्चित आलुकृषक हुन् । कृषि उत्पादन गरी काठमाडौँन्मा सप्लाइ, तरकारी फलफूलको होलसेल र खुद्रा व्यापार गर्दै आएका तामाङले गत भदौमा बारीमा मुलाखेती लगाएका थिए ।
भदौमा लगाएको मुला पाँच महिनामा १४ केजी तौल भएको कृषक तामाङले बताए । कृषक तामाङले फलाएको उक्त मुलाको चौतर्फी चर्चा भएको गाउँपालिका अध्यक्ष दुलालले बताए । उनले आलुबारीमा तालान्के जातको मुला लगाएका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया