नयाँ दिल्ली। जियोले भारतका एक हजार सहरमा फाइभजी नेटवर्क राख्ने योजना पूरा गरेको छ । कम्पनीले ठूलो मात्रामा फाइबर क्षमता बढाउने भएको कम्पनीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
रिलायन्स जियो इन्फोकमका अध्यक्ष किरण थोमसले शुक्रबार बेलुका भने, ‘कम्पनीले भारतमा फाइभजी विस्तारका लागि समूह नै बनाएर केन्द्रित भएका छौँ ।’
उनका अनुसार भारतभर एक हजार मुख्य सहरका लागि फाइभजी कभरेज योजना पूरा भएको छ । जियोले स्वास्थ्य क्षेत्र र औद्योगिक अटोमेसनमा आफ्नो फाइभजी नेटवर्कमा परीक्षण गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया