शिक्षक विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना
काठमाडौं । बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्राण्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । ‘तपाईंको गोजीमा कति छ’ भन्ने स्किमअन्तर्गत उक्त मूल्यमा लेभ्निङ स्कुटर शिक्षक तथा विद्यार्थीले पाउनेछन् ।
साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजमा पनि स्कुटर किन्न सक्नेछन् । नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैयाँ छुट गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया