नोकिया फोन ‘आईएफ डिजाइन अवार्ड’द्वारा सम्मानित
काठमाडौं फागुन ९
एचएमडी ग्लोबलले आफ्नो छ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२०द्वारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका छ प्रकारका नोकिया फोनहरुमध्ये दुई स्मार्टफोन र चार फिचर फोनहरु छन् । आईएफ डिजाइन पुरस्कार विश्वको सबैभन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आईएफ अन्तर्राष्ट्रिय फोरम डिजाइन जीएमबीएचले आयोजना गरेको थियो ।
स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको ७ हजारभन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो । आईएफ डिजाइन अवार्ड २०२० बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस हुन भने फिचर फोनतर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप हुन् । उपभोक्ताहरुको अनुभवमा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया