बेनेलीको १० दिने एक्सचेन्ज क्याम्प
काठमाडौं, फागुन २८
बेनेली बाइकका लागि अधिकृत डिलर नेपाल केटीएम इन्टरनेशनल ट्रेडिङले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले बुधबारदेखि चैत ७ गतेसम्म १० दिन एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेल्लीका अधिकृत शोरूमहरुमा आयोजना हुने कम्पनीले जनाएको छ । यस क्याम्पमा ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुईपांग्रे साधन बेनेली बाइकसँग उत्तम मूल्यांकनमा साट्न सक्नेछन् । बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने जानकारी गराएको छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया