आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ३० दशमलव शुन्य नौं अंकले ओरालो लागेको नेप्से पसरसुचक आज शुक्रबार एक दशमलव १३ अंकले ओरालो लागेर २६ सय दशमलव ७८ बिन्दुमा खुम्च...

काठमाडौं । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ । यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा द...

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ...

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलालघाट शाखा र चनौली शाखामार्फत वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सफलतापूर्वक सम्पन्न गर...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । परिसंंघले बिहीबार आगामी आर्थिक वर्षको मौद्रिक ...

काठमाडौं । फोनपेले ’चेक आउट बाइ फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउन...

काठमाडौं । सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुई दिने सार्वजनिक बिदामा पनि (आटीजीएस) सेवा खुला हुने जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार २७ गते...

काठमाडौं । नेप्सेको उच्च गिरावटले आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३० दशमलव शुन्य नौं अंकले घटेको नेप्से आज पुन १९ दशमलव ६७ अंकले घटेर २६ सय एक दशमलव ९२ अंकमा झरेको छ । क बर्गका कम्पनीह...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार समीक्षा सार्वजनिक गर्दै मूल्य स्थिरता कायम रहनु, बैंकिङ प्रणालीमा पर्या...

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेक...

काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको संघीय तथा विकास मन्त्र...

काठमाडौं । नेपाल एसबीआई बैंकको ३३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रत...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यससम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरूसम्बन्ध...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता नियन्त्रणमा राख्नको लागि बुधबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (च)’ जारी गरिएको हो । एक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपनि शेयर बजारले भने रंग फेर्न सकेन । यसअघि लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसुचक नेप्से मौद्रिक नीति घोषणापछि...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड १० लाख ५४ हजार एक सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्...

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड तीन लाख २७ हजार पाँच सय ७७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले निर्दिष्ट गरेको आर्थिक लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याएको छ । मंगलबार गर्भनर डा. विश्वनाथ पौडेलले अर्थात् जस्तो बजेट...