Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुवित्तद्वारा सेयर मूल्य समायोजन

नाडेप लघुवित्तद्वारा सेयर मूल्य समायोजन


काठमाडौँ ।
नाडेप लघुुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । संस्थाले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ७६ रुपैयाँ ३६ पैसा कायम गरेको हो । पछिललो पटक प्रतिकित्ता सात सय ४४ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने तीन अर्ब एक करोड १७ लाख १२ हजार रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज एक्सेन्ज लिमिटेड (नेप्से)मा भने संस्थाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ४० करोड ४८ लाख रुपैयाँबराबरको ४० लाख ४८ हजार कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया