Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सको सेयर सूचीकृत

जनरल इन्स्योरेन्सको सेयर सूचीकृत


काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको अंंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम रहेको एक करोड कित्ता साधारण सेयर धितोपत्र विनियमावली २०७५ अनुसार सूचीकरण भएको हो ।

नेप्सेका अनुसार सोमबार नेप्से र उक्त कम्पनीबिच सेयर सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट अर्थात् मंगलबारदेखि कम्पनीको नियमित सेयर कारोबार खुला हुुनेछ । सेयर कारोबारको लागि सुरुवाती मूल्य एक सय एक रुपैयाँ ७६ पैसादेखि तीन सय पाँच रुपैयाँ २८ पैसाबीचको मूल्य तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया